Bulk SMS Service in Nepal

Bulk SMS Service in Nepal

Bulk SMS Service

व्यवसाय गर्दा ग्राहकहरु संग नजिक हुनु तथा समन्वय गर्नु व्यवसायीका लागि अभिन्न हिस्सा हो । कुनै पनि व्यवसायी आफ्ना ग्राहकहरु संग रहेको घनिष्ठ सम्बन्ध लाई बेवास्ता गर्न चाहदैनन् । बरु, आफ्ना ग्राहकहरु सँग समुधुर सम्बन्ध बढाउँदै जान चाहन्छन् । तथापी, प्रत्येक ग्राहकको आवश्यकताहरू पूरा गर्न लगभग असम्भव नै हुन्छ । साथै व्यक्तिगत रूपमा ग्राहकहरू सम्म पुग्न अझै ठूलो चुनौती छ । तर, पछिल्लो समय सामाजिक सञ्जाल, मोबाइल फोन, एसएमएस लगाएतले धेरै सजिलो बनाइदिएको छ ।  यसैबीच, एसएमएसले मात्रै आफ्ना सबै ग्राहकलाई एक साथ जोड्न सकिन्छ । यो सेवा आकास एसएमएसले गर्वका साथ आफ्नो सबैभन्दा उत्कृष्ट सेवाको रुपमा एसएमएस सेवा प्रदान गरीरहेको छ । यसको माध्यमबाट, तपाईं आफ्ना ग्राहकहरूलाई सम्पर्कमा जोडि राख्न सक्नु हुन्छ र नयाँ व्यक्तिहरूलाई आकर्षित गर्न पर्याप्त विश्वास सिर्जना पनि गर्न सक्नुहुन्छ ।

साथै आफ्ना सेवाहरुलाई ग्राहकवर्ग सम्म निरन्तर जानकारी दिइरहन सक्नुहुन्छ । तपाईको ग्राहकहरुलाई एक–एक गरी सम्पर्क गरीरहनु पर्ने झन्जटको अन्त्य गर्दै बल्क एसएमएस मार्फत लक्षित वर्ग सबैलाई एक साथ द्रुत रुपमा क्षेणभरमै सन्देश प्रवाह गर्दछ । यो सेवा आकास एसएमएसले उपलब्ध गराइरहेको छ।

Bulk SMS service in Nepal
बल्क एसएमएस मोबाइल तथा फोनको माध्यमबाट ठूलो संख्यामा सन्देश प्रवाह गरिन्छ । सामान्यतया सतर्कताहरू, सूचना सन्देश, विज्ञापन र सरोकारवालाहरू बीच महत्वपूर्ण जानकारी दिनको लागि यो प्रविधि प्रयोग गरिन्छ । बल्क एसएमएस मिडिया कम्पनीहरु, उद्योगहरु, व्यापार व्यवसाय, बैंकहरु सहित विभिन्न ठाउँमा प्रयोग गर्न सकिन्छ । सूचना प्रविधिको यो युगमा एसएमएस सेवा निकै उपयोगी छ । मनोरञ्जन, उद्योग, व्यापार, मोबाइल कम्प्युटरबाट गरीने डिजीटल व्यवसायको लागि पनि एसएमएस सेवा लाभदायक छ । यो प्रविधि प्रयोग गरेर क्षणभरमै धेरैलाई म्यासेजको माध्यमबाट जोड्न तथा सूचनाको पहुँच पुर्याउन सकिन्छ । नेपालमा यो सेवा आकास टेक प्रा.लि.ले प्रदान गरिरहेको छ ।

SMS API Integration
नेपालमा एसएमएस एपीआई एकीकरण सेवाहरूले हाम्रा ग्राहकहरूलाई उनीहरूको व्यवसायका सबै पक्षहरू वेबसाइटहरू, इन्टरनेट लगाएतका प्रविधि सँगै अन्य कर्पोरेट सफ्टवेयरमा एसएमएस एकीकृत गर्ने क्षमता रहेको हुन्छ  । अवस्थित कर्पोरेट अनुप्रयोगहरूमा क्षणभरमै सन्देश प्रवाह गर्ने क्षमता रहेको हुन्छ । हाम्रो मोबाइल सन्देश विशेषज्ञहरूको टोलीसँग अवस्थित कर्पोरेट इकोसिस्टममा जटिल मेसेजिंग आवश्यकताहरू एकीकृत गर्न वर्षौंको अनुभव रहेको छ । प्राविधिक टीम तपाइँको एसएमएस प्रणालीहरूको लागि एक सुरक्षित वेब ईन्टरफेसको प्रयोग गरेर तपाइँको आवश्यकताहरू बुझ्न र समस्या समाधानको लागि परामर्शरत्त रहेको छ ।

Bulk SMS Service through Software Application
हामीसँग शक्तिशाली र लचिलो एकीकरण विकल्पहरू छन् । तपाईंको व्यापारलाई मोबाइल एसएमएस मार्फत सहज फाइदाजनक गर्न हामी तत्पर छौँ । हाम्रो प्राविधिक टीम तपाइँसँग तपाइँको सेवा गर्नुका साथै समस्या समाधानको लागि तयारी अबस्थामा रहेको छ ।

SMS Campaign
हामी तपाईंको व्यक्तिगत बल्क एसएमएस अभियानहरू सिर्जना गरीदिन्छौँ । तपाईंको उत्पादन र सेवाहरूको नेतृत्व लिइदिन सक्छौँ । यसले तपाईको सम्भावित ग्राहकहरुमा समन्वय गरीदिन्छ । जसले  तपाईको उत्पादन र सेवा खरीद वृद्धि हुन्छ । विभिन्न टेलिकम अपरेटरहरूसँग हामी साझेदारी गरेर तपाईका एसएमएसलाई सम्बन्धीत ठाउँमा क्षणभरमै पुगाइदिनमा महत्वपूर्ण भूमिका खेल्छौँ ।

SMS Voting Service Provider in Nepal
एसएमएस मतदान सेवा (एसएमएस पोल) तपाईका सम्बन्धीत विषयका लक्षीत वर्गहरुले के सोचिरहेका छन् भनेर पत्ता लगाउन सब भन्दा सजिलो र सब भन्दा प्रभावकारी तरिका हो । एसएमएस मतदानले जनमत सर्वेक्षण सुरू गर्न वा सार्वजनिक प्रतिक्रिया प्राप्त गर्न मतदानलाई मद्दत गर्दछ । एसएमएस मतदान सबैभन्दा अन्तरक्रियात्मक प्लेटफर्म हो ।  यो  जुनसुकै समयबाट जुनसुकै समयबाट पनि मतदान गर्न सक्दछ ।

यो प्रविधिको युगमा सूचना प्रवाह तथा विज्ञापनको लागि एसएमएस सेवा निकै द्रुत र प्रभावकारी छ । यसले लक्षित वर्ग लाभान्वीत हुन्छ । बैंकिङ्, शैक्षिक, मनोरञ्जन, उद्योग, व्यापार लगायतमा गरीने डिजीटल व्यवसायको लागि एसएमएस सेवा लाभदायक छ । सहि समयमा सहि सूचना पठाउँन तथा पाउँन यो माध्यम अति नै उपयोगी छ ।

Related Posts---

Leave A Reply---

Back to top