NEB कक्षा ११ को नतिजा २०७६ कसरी हेर्ने?

कक्षा ११ परीक्षामा उपस्थित सबै ५०८,४९४ विद्यार्थीहरूको लागि आफ्नो नतिजा हेर्ने प्रतीक्षाको घडी लगभग नजिकिदै छ। स्रोतका अनुसार “राष्ट्रिय परीक्षा बोर्ड” (Nepal Examination Board, NEB), सनोठिमी, भक्तपुरले आगामी हप्तामा नियमित र आंशिक दुवै पक्षका सबै संकाय (विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा) को लागी NEB कक्षा ११ को नतिजा प्रकाशित गर्दैछ। यसको मतलब तपाईको परीक्षा नतिजाहरू ...