Bulk SMS Service in Nepal

व्यवसाय गर्दा ग्राहकहरु संग नजिक हुनु तथा समन्वय गर्नु व्यवसायीका लागि अभिन्न हिस्सा हो । कुनै पनि व्यवसायी आफ्ना ग्राहकहरु संग रहेको घनिष्ठ सम्बन्ध लाई बेवास्ता गर्न चाहदैनन् । बरु, आफ्ना ग्राहकहरु सँग समुधुर सम्बन्ध बढाउँदै जान चाहन्छन् । तथापी, प्रत्येक ग्राहकको आवश्यकताहरू पूरा गर्न लगभग असम्भव नै हुन्छ । साथै व्यक्तिगत रूपमा ग्राहकहरू सम्म ...