शुक्रबार सार्वजनिक हुँदैछ एसर्इईको रिजल्ट

शुक्रबार सार्वजनिक हुँदैछ एसर्इईको रिजल्ट

कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो साता यानकी असार ८ गते शुक्रबार मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँको भनई अनुसार “यस वर्ष जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव भयो, समयमै जिल्लाबाट परीक्षण सकिएको उत्तर पुस्तिका पनि आएन, केही उत्तर पुस्तिका अझै आउँने क्रम जारी नै छ, कर्मचारीको अभाव र परीक्षा नियन्त्रण कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारी भएकाले नतिजा प्रकाशनमा केही ढिला भएको जानकारी दिनु भ्एको छ ।” नतिजा कसरी हेर्ने ? एसईई परीक्षाको नतिजा हेरन बिभिन्न तरिका हरु छन तर सबै भन्दा सजिलो तरिका आकाश एशएमएश नै हो । नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल मा मर्फत आकाश टेक प्रा . लि .को वेब साइड : www.inheadline.com,मा गोएर पनि हेर्न सक्नुहुने छ र आकाश एशएमएश मा आफ्नो नतिजा पठाएर पनि सजिलै हेर्न सक्नुहुन्छ । यसरी आकाश एशएमएश मार्फत आफ्ना परिणामहरूयसरि हेर्नुहोस यस्को लागि सबैभन्दा पहिले, तपाईको मोबाइल फोनको सन्देश बक्समा जानुहोस्। एसईई परीक्षा सिम्बोल नम्बर टाइप गर्नुहोस् र परिणामको लागि सटकोड ३१००३, मा एशएमएश पठाएर सजिलै एसइईको परिणामहरू हेर्न सक्नुहुनेछ । उदाहरणको लागि ; एसईई १५२४६९७B ३१००३ मा पठाउनुहोस

Related Posts---

Leave A Reply---

Back to top