कक्षा १२ को ग्रेडबृद्दि परीक्षाको नतिजा यहि हप्तामा प्रकाशन गर्ने तयारी

कक्षा १२ को ग्रेडबृद्दि परीक्षाको नतिजा यहि हप्तामा प्रकाशन गर्ने तयारी

Class 12 NEB Supplementary Result Publishing This Week
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्दि परीक्षाको नतिजा यहि सातामा प्रकाशन गर्ने तयारी गरेको छ । स्रोतका अनुसार गत भाद्र १७ गते संचालित ग्रेडबृद्दि परीक्षाको नतिजा यहि सातासम्ममा प्रकाशित गर्ने लक्ष्य राखेको बताइएको छ । “यहि हप्तामा नतिजा प्रकाशन गर्ने गरि काम गरिरहेका छौं, ” भनेए स्रोतले जानकारी दिएको छ।    
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट व्व्व ।नेब ।न्त्क ।नेत ।न्प मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट णेब लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा स्म्स पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।   उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर १२३४५६७८ हो भने णेब १२३४५६७८ लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

Related Posts---

Leave A Reply---

Back to top