आकाश एशएमएश मार्फत ताइवान विश्वविद्यालय छात्रवृत्ति आवदेन

आकाश एशएमएश मार्फत ताइवान विश्वविद्यालय छात्रवृत्ति आवदेन

आजभोली विद्याथीहरु आफनो उज्यालो भविष्यको लागी प्राय गरेर विदेश पढन जानेको संख्या वढीरहेको वेलामा ताइवान देशले पनि नेपाली विद्यार्थीहरुकोा को लागी छात्रवृत्ति को व्वस्था गरेको छ । तर आजभोलीको इन्टरनेटको जवानामा हामी लाई थाहा नहुन सक्छ । त्यो छात्रवृत्तिको लागी हामीले के गर्ने  के नगर्ने भनेर दोधारमा नपरीकन ढुक्क सँगले तपाईहरुले यो आकाश एशमेश द्धारा पनि सजिलै छात्रवृत्ति को लागी आवदेन दिन सकनुहुनेछ । मेरिट परामर्शले ताइवान विश्वविद्यालयको लागि एक आकर्षक छात्रवृत्तिको  योजना ल्याएको छ। त्यसमा  तपाईंहरुले  छात्रवृत्तिहरूको लागि आकाश एसएमएस मार्फत आवेदन गर्न सक्नुहुनेछ। तपाईें आफुले  अध्ययन गर्ने विषय छनोट गर्न सक्नुहुने छ । जहा विषयहरु छन् कृषि र प्राकृतिक संसाधन, विज्ञान, जीवन विज्ञान, लिबरल आर्ट्स, कानून र राजनीति, ईन्जिनियरिङ्, पशु चिकित्सा, व्यवस्थापन अन्तरराष्ट्रीय कृषि व्यवसाय बी एस र एमएसग्लोबल स्टडीज ९एमए र ट्रान सांस्कृतिक अध्ययन (पीएच)मा अध्ययन गर्न सक्नुहुने छ । मानिसहरू किन ताइवान अध्ययनको लागि छनौट गर्छन्  
  • ताइवान विश्वविद्यालय एक उत्कृष्ट विद्यालयको हो,
  • ताइवान सरकारले विभिन्न प्रकारको छात्रवृत्ति दिदै आइरहेको छ ।
  • ताइवान र अमेरिका विच राम्रो सम्बन्धको कारण विद्यार्थीहरुलाई ताइवानबाट अमेरिका जान सजिलै  भिसा  पाउदछ ।
  • ताइवानमा अध्ययन गर्ने विद्यार्थीहरूले अध्ययन चरणमा काम पनि गर्न सक्छन् र उनीहरूको पाठ्यक्रम पूरा गरेपछि १ वर्षसम्म काम गर्न पाउनेछन्।
  • ताइवानमा सवै पाठयक्रम अग्रेजीमा हुने भएकोले अध्यान गर्न सजिलो पर्दछ ।
  • ताइवानका अधिकांश विद्यालय प्रविधिक सँग संबन्धित भएकोले गर्दा पनि यो ताइवान प्राविधिक अध्यानको लागी सर्व श्रेष्ठ मानिन्छ ।
छात्रवृत्तिमा आउने विद्यार्थीहरुको लागि धेरै सेवा र सुभिधा रहेको छ । जहाँ  १०० प्रतिशत  ट्यूशन फीस, हस्टल र खानामा छुट छ भने  र   विद्यार्थीहरुले  प्रति महिना $ २०० पनी  प्राप्त गर्न सक्दछ । आकाश एशएमएश वाट छात्रवृत्तिको लागी आवदेन दिन सकिनछ माथि उल्लिखित छात्रवृत्तिको लागि मेरिट <स्पेस> तपाईंको नाम टाइप गर्नुहोस् र ३१००३ मा एसएमएस गर्न सक्नुहुनेछ ।  

Related Posts---

Leave A Reply---

Back to top